logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   11:21 AM

  • खप्तड राष्ट्रिय निकुञ्जका मनमोहक दृश्यहरू (फोटो फिचर)

    खप्तड राष्ट्रिय निकुञ्जका मनमोहक दृश्यहरू (फोटो फिचर)


    पर्यटन नेपाल

    आइतबार, २६ कार्तिक २०८०


    डोटी । सुदूरपश्चिम प्रदेश अन्तर्गत डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाको संगमस्थलमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज सुन्दर, मनोरम प्राकृतिक भू–दृश्य, वन जङ्गल, वन्यजन्तुहरहेको वासस्थान अति सुन्दर रहेको छ ।

    खप्तड राष्ट्रिय निकुञ्जमा सल्ला, खसुर र निगालो जातका जगंलहरूका साथै वन्यजन्तुका लागि उपयुक्त घाँसे मैदान पनि रहेका छन् । त्यहाँ रतुवा मृग, कस्तुरी मृग, घोरल, चितुवा, जङ्गली कुकुर, जङ्गली बिरालो, रातो बाँदर, लङ्गुर बाँदरका साथै डाँफे, मुनाल जस्ता सुन्दर चराचुरुङ्गीहरू रहने गर्दछन् भने २३ प्रजातिका वन्यजन्तु र २८७ प्रजातिका पंक्षीहरु रहनुका साथै पाँच औले,सतुवा, शिलाजित, पदम चाल, कुरिलो, वन लसुन, चिराइतो, चुत्रो, दाल चिनी, टिमुर लगायतका जडीबुटीहरू पनि पाइने गर्दछ ।

    खप्तड राष्ट्रिय निकुञ्ज धार्मिक दृष्टिकोणले पनि निकै महत्त्वपूर्ण छ । त्रिवेणी, खप्तड दह, सहस्र लिङ्ग आदि स्थानहरू हिन्दु धर्मावलम्बीहरूका पावन तीर्थस्थलहरू पनि यसै क्षेत्रमा रहेका छन् ।

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend