logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:26 AM

  • यी हुन् प्याराग्लाइडिङ जोनका लागि तोकिएको नयाँ ठाउँ

    यी हुन् प्याराग्लाइडिङ जोनका लागि तोकिएको नयाँ ठाउँ


    पर्यटन नेपाल

    बुधबार, २९ कार्तिक २०८०


    काठमाडौँ । नेपालमा थप चार नयाँ ठाउँमा प्याराग्लाइडिङ जोन तोकिएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार रामेछापको मानेडाँडा, दाङको राप्ती, मकवानपुरको चित्लाङ र स्याङ्जाको आँधी खोलामा प्याराग्लाइडिङ जोन तोकिएको हो ।

    यसमध्ये केही जोनमा व्यावसायिक उडान समेत सुरु भइसकेको छ । चित्लाङमा चन्द्रागिरिबाट प्याराग्लाइडिङ थालिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend