logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   11:24 AM

  • भारतलाई हराउँदै अष्ट्रेलियाले हात पार्याे विश्वकपको उपाधि

    भारतलाई हराउँदै अष्ट्रेलियाले हात पार्याे विश्वकपको उपाधि


    पर्यटन नेपाल

    आइतबार, ३ मंसिर २०८०


    काठमाडौँ । अष्ट्रेलियाले घरेलु टोली भारत हराउँदै विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

    हैदराबादमा भएको फाइनल भिडन्तमा भारतले उपाधिका लागि २४१ रनको लक्ष्य दिएको थियो । अष्ट्रेलियाले ओभरमा मात्र ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend