logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:26 AM

  • तिनकुने र बल्खुमा जामर भेहिकल सञ्चालन, मोबाइल नेटवर्कमा समस्या

    तिनकुने र बल्खुमा जामर भेहिकल सञ्चालन, मोबाइल नेटवर्कमा समस्या


    पर्यटन नेपाल

    बिहिबार, ७ मंसिर २०८०


    काठमाडौँ । दुर्गा प्रसाईँ नेतृत्वले आयोजना गरेको प्रदर्शनमा प्रहरीले जामर भेहिकल सञ्चालन गरेको छ ।

    प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को प्रदर्शन स्थानमा प्रहरीले १ थान जामर भेहिकल सञ्चालन गरेको हो ।

    तीनकुने स्थित युवा संघको प्रदर्शन स्थलमा पनि १ थान जामर भेहिकल सञ्चालन गरिएको छ ।

    मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउन जामर भेहिकल सञ्चालन गरिएकाे हाे ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend