रूकुम पूर्वको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको पाँच हजार ९११ मिटर उचाइमा रहेको सिस्ने हिमाल। समयमै हिउँ नपरेको र परेको हिउँ पनि जलवायु परिवर्तनका कारण पग्लिएर हिमाल कालो पत्थरमा परिणत भएको छ।
तस्बिरः सर्जना कार्की
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित