सिंहदरवारको आसपासको दृश्य । काठमाडौँको भद्रकालीबाट शनिवार दिउँसो पानी रहेर मौसम सफा भएपछि देखिएको सिंहदरबार आसपासको दृश्य । तस्बिर: नारायण प्रसाद न्यौपाने

धरहरा र आसपासको दृश्य । काठमाडौँको सुन्धारा स्थित धरहरा र आसपासको डोनबाट खिचिएको दृश्य । तस्बिर: गोपाल दाहाल

अर्जुन चौपारी बजार स्याजा । स्याजाको अर्जुन चौपारी गाउँपालिकाको केन्द्र वडा नं. १ स्थित अर्जुन चौपारी बजार । तस्बिर: तोलाकान्त बगाले
