बागलुङको गलकोट नगरपालिका-५ स्थित सिमलबोट गाउँ । मौलिक ढुङ्गेघरमा विभिन्न रङले रङ्गाएपछि निकै आकर्षित देखिएका छन् । जसले पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।
तस्बिर: डम्मर बुढामगर

रुकुम पूर्वको भुमे गाउँपालिका-१ स्थित मध्यपहाडी सडक छेउमा मगर समुदायको बस्ती भएको लुकुम गाउँ ।
तस्बिर: कुलदीप न्यौपाने
