logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:52 AM

  • प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा बोलाएको सर्वदलीय बैठक सुरु

    प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा बोलाएको सर्वदलीय बैठक सुरु


    पर्यटन नेपाल

    सोमबार, २२ असोज २०८०


    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ ।

    इजरायलमा भएको प्यालेस्टाइनी लडाकु समूहको आक्रमण विद्यालय शिक्षा ऐनलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका हुन् ।

    प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दलको समेत सहभागिता रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend