logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:57 AM

  • राष्ट्रपति पौडेल विदेश भ्रमणमा जाँदै

    राष्ट्रपति पौडेल विदेश भ्रमणमा जाँदै


    पर्यटन नेपाल

    शुक्रबार, १७ कार्तिक २०८०


    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल तीन देशको भ्रमणमा जाने भएका छन् ।

    राष्ट्रपति पौडेल फ्रान्स, जर्मनी र इटाली भ्रमणमा जाने भएका हुन् ।

    बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको तीन देशको भ्रमण कार्यक्रमलाई स्वीकृत गरिसकेको छ ।

    राष्ट्रपति पौडेल कात्तिक २२ गते काठमाडौंबाट प्रस्थान गरी मंसिर १ गते स्वदेश फर्कने कार्यक्रम छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend