logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   12:11 PM

  • पोखराको फेवातालमा डुङ्गा शयर गर्दै पर्यटक

    पोखराको फेवातालमा डुङ्गा शयर गर्दै पर्यटक


    पर्यटन नेपाल

    बुधबार, ६ मंसिर २०८०


    पोखराको फेवातालमा डुङ्गा शयर गर्दै पर्यटक । पोखरामा अहिले आन्तरिक र भारतीय पर्यटक उल्लेख्य मात्रामा वृद्धि भइरहेका छन् । नेपाल घुमफिरका लागि अहिलेको समय अनुकूल हुने हुँदा विभिन्न देशका पर्यटक पोखरालगायतका विभिन्न पर्यटकीयस्थलमा पुग्ने गरेका छन् ।

    तस्बिर : रामबहादुर थापा

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend