logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:07 AM

  • जाडो छल्न आएका जलेवा चरा

    जाडो छल्न आएका जलेवा चरा


    पर्यटन नेपाल

    बुधबार, ६ मंसिर २०८०


    दाङको घोराही उपमहानगरपालिका–१७, कर्जाहीस्थित जलाशयमा जाडो छल्न आएका जलेवा चरा । जलेवाको मुख्य आहारा माछा भएकाले नदी, जलाशय नजिक बस्ने गर्छन् ।

    तस्बिर : कुलदीप न्यौपाने

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend