logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:11 AM

  • बागलुङको सिमलबोट र रुकुम पूर्वको लुकुम गाउँ (फोटोफिचर)

    बागलुङको सिमलबोट र रुकुम पूर्वको लुकुम गाउँ (फोटोफिचर)


    पर्यटन नेपाल

    शुक्रबार, १९ माघ २०८०


    बागलुङको गलकोट नगरपालिका-५ स्थित सिमलबोट गाउँ । मौलिक ढुङ्गेघरमा विभिन्न रङले रङ्गाएपछि निकै आकर्षित देखिएका छन् । जसले पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

    तस्बिर: डम्मर बुढामगर

    रुकुम पूर्वको भुमे गाउँपालिका-१ स्थित मध्यपहाडी सडक छेउमा मगर समुदायको बस्ती भएको लुकुम गाउँ ।

    तस्बिर: कुलदीप न्यौपाने

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend