logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:12 AM

  • सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन खेलकुद मैदान

    सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन खेलकुद मैदान


    पर्यटन नेपाल

    आइतबार, २८ माघ २०८०


    सुर्खेत । ड्रोन क्यामराबाट खिचिएको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका कालिञ्चोकमा निर्माणाधीन अवस्थामा रहेको क्रिकेट मैदान र सँगै रहेको रग्बी खेल मैदान । ७३ लाख १८ हजार लागतमा निर्माण हुने खेलकुद मैदानको लेबल मिलाउने गरिएको छ ।

    तस्बिर: सुरेश आचार्य

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend