logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   11:21 AM

  • कोशीका मुख्यमन्त्री कार्कीले राजीनामा दिने

    कोशीका मुख्यमन्त्री कार्कीले राजीनामा दिने


    पर्यटन नेपाल

    शनिबार, २० असोज २०८०


    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिने भएका छन् ।

    विश्वासको मत प्राप्त हुने अवस्था नदेखेपछि उनले मार्गप्रशस्त गर्न लागेका हुन् ।

    उनले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने जनाइएको छ । उनले आजै विश्वासको मत लिने समय तोकिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend