logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:01 AM

  • प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना

    प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना


    पर्यटन नेपाल

    मंगलबार, ३० असोज २०८०


    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको छ ।

    मंगलबार (आज) साँझ उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

    प्रधानमन्त्रीको‘कोरोनरी एन्जिओग्राम’ गर्ने तयारी भइरहेको छ । उनलाई वार्डमा भर्ना गरिएको छ ।  डा. यादव भट्टसहितको चिकित्सकको टोली प्रधानमन्त्री प्रचण्डको उपचारमा खटिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend