logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   12:09 PM

  • गृहमन्त्री श्रेष्ठ चीनबाट स्वदेश फर्किए

    गृहमन्त्री श्रेष्ठ चीनबाट स्वदेश फर्किए


    पर्यटन नेपाल

    बुधबार, ८ कार्तिक २०८०


    काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनबाट स्वदेश फर्किएका छन् ।

    उनी चीनको बेइजिङबाट छेन्दु हुँदै बुधबार (आज) बिहान काठमाडौँ आइपुगेका हुन् ।

    बीआरआई सम्बन्धी कार्यक्रममा सहभागी हुन चीनको राजधानी बेइजिङ गएको बेला उनलाई हृदयाघात भएको थियो । हृदयाघातपछि अस्पताल भर्ना भएका श्रेष्ठ कात्तिक ६ गते डिस्चार्ज भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend