logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:50 AM

  • विमान दुुर्घटनामा परेका सबै सौर्यकै कर्मचारी (नामावलीसहित)

    विमान दुुर्घटनामा परेका सबै सौर्यकै कर्मचारी (नामावलीसहित)


    पर्यटन नेपाल

    बुधबार, ९ साउन २०८१


    काठमाडौँ । सौर्य एयरलाइन्स विमान दुर्घटनामा परेका सबै सोहि विमानका इन्जिनियर तथा प्राविधिकहरु रहेको खुलेको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमान दुर्घटनामा परेका १९ जना नै सबै उक्त विमानका कर्मचारी रहेका छन् ।

    ९एन–एएमई जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा उडेको थियो ।

    सम्बन्धित समाचार : https://paryatannepal.com/content/3984/

    सम्बन्धित समाचार : https://paryatannepal.com/content/3988/

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend