काठमाडौँ । सौर्य एयरलाइन्स विमान दुर्घटनामा परेका सबै सोहि विमानका इन्जिनियर तथा प्राविधिकहरु रहेको खुलेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमान दुर्घटनामा परेका १९ जना नै सबै उक्त विमानका कर्मचारी रहेका छन् ।
९एन–एएमई जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा उडेको थियो ।
सम्बन्धित समाचार : https://paryatannepal.com/content/3984/
सम्बन्धित समाचार : https://paryatannepal.com/content/3988/
